मानव बेचविखन गरी फरार रहेका अभियुक्त पक्राउ

समाचार

2020 07 13 Pakrau arest

काठमाडौं । २३ वर्षकी महिलालाई बेचबिखन गर्ने अभियुक्त पक्राउ गरिएको छ । विदेशमा आकर्षक रोजगारी दिलाईदिने वहानामा १० बर्षसम्म यौन शोषण गरी विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली हुदै लेबनान सम्म पुर्याई मानब बेचबिखन गरी फरार रहेका जि. ललितपुर, महालक्ष्मी न.पा.९ लामाटार बस्ने भजु धुर्व लामाको छोरा बर्ष ५५ को गौतम लामालाई यस ब्यूरोबाट खटिएको प्रहरी अधिकृतको टोलीले पक्राउ गरेको हो ।

जि. ललितपुर, महालक्ष्मी न.पा.९ लामाटार स्थित घरबाटै मिति २०७७।०७र१९ गतेपक्राउ गरी सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप भईथप अनुसन्धान कार्य जारी रहेको छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार