केन्द्रीय कमिटीको बैठक माग गर्दे १५२ सदस्यले बुझाए अध्यक्षलाई पत्र

राजनीति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकको माग गर्दै एक सय ५२ जना केन्द्रीय सदस्यद्वारा कार्यालय सचिवलाई हस्ताक्षर बुझाएका छन् ।

पार्टीमा देखिएको वर्तमान परिस्थितिले केन्द्रीय सदस्यमा चिन्ता बढाएको भन्दै तुरून्तै केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार