आज(बिहीबार) कति पुग्यो विदेशी मुद्राको दर ?

अर्थ/बाणिज्य


काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ९साउन १५० मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ०९ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९५ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार