२४ घण्टामा ३१५ संक्रमित थपिए ,संक्रमितको संख्या २० हजार नाघ्यो

ब्यानर

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार