
काठमाडौँ:नर्सहरूको पारिश्रमिक लगायतका सेवा सम्बन्धी माग पूरा गर्न बनेको कार्यदलमा थप सातजना सदस्य थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि गठन गरेको अतिरिक्त स्वास्थ्यसचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित १४

काठमाडौं:मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ।आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा (कल्पित)

एजेन्सी: पाकिस्तानले आफ्नो संविधान संशोधन गरेको छ। पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले २७ औं संवैधानिक संशोधनलाई स्वीकृति दिएका हुन। जसले गर्दा विधेयकलाई औपचारिक रूपमा कानूनमा परिणत गरिएको हो। संसदको वेबसाइटमा

काठमाडौं: गत वर्षको तुलनामा मुद्रास्फीति उल्लेख्य रुपमा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत

काठमाडौं: पुर्वप्रधानमन्त्री तथानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन्। पार्टी निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको टिमसँग आइतबार बिहान

जनकपुर: मधेसमा संवेदनशील क्षेत्रहरू पहिचान गरी सुरक्षा बलको तैनाथी र गस्ती व्यवस्थालाई थप सुदृढ गरिने भएकाे छ। शनिबार जनकपुरधाममा मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा बसेकाे प्रदेश सुरक्षा समन्वय समिति बैठकले

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशको राजनीतिक स्थायित्व र विकास सुनिश्चित गर्न सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्ने बताएका छन्। प्रेस चौतारी गुल्मी शाखाद्वारा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलनमार्फत मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जानकारी

जनकपुर: मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा आन्दोलन भड्काउने काममा भारतको हात रहेको आरोप लगाएका छन्। शनिवार जनकपुरमा मधेसवासीको नाममा सम्बोधन गर्दै उनले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन

काठमाडौं : चिसो मौसम सुरु भए संगै अस्पतालमा सिजनल फ्लुका बिरामी बढ्न थालेका छन। नेपालको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर चिसोका कारण फ्लुबाट