भारतीय सचिवको नेपाल यात्राः प्रचण्डसँग दुई–दुई पटक बार्ता, दुई दिनमा १४ नेता भेट
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दुई पटक भेटघाट गरेर भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा स्वदेश फर्कनु भएको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत