सर्वोच्च अदालतको आदेशपछि गर्भपतन क्लिनिकहरू बन्द हुँदै, पक्ष र विपक्षमा प्रदर्शन
एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन्। ‘रो भर्सस वेड’ भनिने गर्भपतनलाई