श्रीलंकालाई भोकमरीको अवस्थामा पुर्याउन जिम्मेवार मानिने राजापाक्षे परिवार को हो ?
कोलम्बो । श्रीलंकामा महिनौंदेखि चलिरहेको आर्थिक संकटबाट त्रसित भएका जनताको विरोध प्रदर्शन उग्र बन्दै गएको छ । शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवासलाई घेरा हालेका थिए, त्यसपछि राष्ट्रपति गोटाबाया राजापाक्षे निवासबाट भागेका