Tag: सार्वजनिक बिदा

मधेशमा आज जुडशीतल र चैते छठ पर्व मनाईदै, सार्वजनिक बिदा

महोत्तरी, २ वैशाख । मधेशमा आज दुई पर्व एकैदिन परेको छ । जुडशीतल र चैते छठ पर्व एकै दिन परेकाले मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा

eid-muwarak
आज बकर इद, सार्वजनिक बिदा

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

विशेष समाचार