संस्थागत ठगीको गोरख धन्दा सञ्चालन गर्ने कल सेन्टरमा प्रहरीको छापा, १५० युवायुवती पक्राउ
बुटवल । प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढसय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा