Uncategorized

काठमाडौं, २ माघ । गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको बहुमतको निर्णय भएको खुलासा भएको छ । निर्णय गर्दा आयुक्तहरू विभाजित भएका एक कर्मचारीले बताए ।
कार्यवाहक निर्वाचन आयुक्त राप्रसाद भण्डारी र सगुन शमशेर राणा गगनको पक्षमा उभिँदा जानकी तुलाधर १४ औं महाधिवेशनका पधारिकारि नै आधारिक भएको पक्षमा उभिएकी थिइन । तीन सदस्यीय आयोगमा आयुक्तहरू विभाजित भएपछि बहुमतको आधारमा निर्णय लिइएको थियो ।
