Uncategorized

बर्दिवास, ९ पुस । मनाङमा नेकपा(एमाले) र राप्रपाका उम्मेदवारी आ–आफ्नो मनोनयन फिर्ता लिएका छन् । एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ र राप्रपाका उम्मेदवार कुवेरसिंह गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।
एमालेका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।
