Author: पेन नेपाल

bishnu_pukar-shrestha_wzskbe8s0e
विष्णुपुकार श्रेष्ठ चीनका लागि नपाली राजदूतमा नियुक्त

काठमाडौं । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी

2-jpg-6
नेक्सस कप टी– २० क्रिकेट : अपन राधेमाईको जित

काठमाडौं । अपन राधेमाई युवा क्लबले यु–१६ नेक्सस कप टी–२० क्रिकेट सिजन ५ मा बिहीबार जित हात पारेको छ । बागमती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा

kukur-tihar
बालेन शाहले एनआरएनएलाई भने– विश्वभर ‘कुकुर तिहार’ मनाउन पहल गर्नोस्

काठमाडौं । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डल र काठमाडौ महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । मेयर कक्षमा भएको भेटघाटको क्रममा संघले महानगरपालिकासँग सहकार्य गरी महानगरपालिकाको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि

miss_brazil_zubvjwxr2r
पूर्व मिस ब्राजिलको २७ वर्षको उमेरमा निधन

एजेन्सी । पूर्व मिस ब्राजिल ग्लेसी कोरेइयाको २७ वर्षको उमेरमा निधन भएको छ । टन्सिन निकाल्नका लागि गरिएको शल्यक्रियाका कारण उनलाई ब्रेन ह्यामरेज र हृदयघात भएको थियो । इन्डिपेन्डेन्टका प्रकाशित

nekapa-s
मन्त्री हेरफेर दिनमा होइन घण्टाभित्र हुनुपर्छ : नेकपा (एस)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको हेरफेर अब दिन नभएर घण्टाभित्रै हुनुपर्ने बताएको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकपछि उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको

ntc-head-office-building_ibswmxngzx
नेपाल टेलिकमले इन्टरनेटको भाउ घटायो

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटाएको छ । टेलिकमले हाल उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरेको हो । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा

maxresdefault1655973502
माइक्रोप्लास्टिक्स ‘खुवाउन’ वैज्ञानिकले विकसित गरे रोबोट–माछा

एजेन्सी । वैज्ञानिकहरूले समुद्रबाट माइक्रोप्लास्टिक हटाउन एउटा सानो रोबोट–माछा डिजाइन गरेका छन् । १३ मिमी–लामो माछा वरिपरि पौडी खेल्छ र उसले शरीरमा माइक्रोप्लास्टिक्स सोस्छ । नरम र लचिलो यस माछाको

kukur-jel
‘जेल परेको कुकुरले तीन महिनापछि भेट्यो मालिक

मुगु । तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका(१ चितैकुनाबाट घोरल मारेको अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका

sa
शिक्षा बाँड्दाबाँड्दै अस्ताएकी शोभा प्रधान

काडमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमा विजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार निधन भयो । शिक्षण पेसामा आवद्ध रहेकी उनी २० वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । आफू

prachanda
देशको राजनीतिको चाबी हाम्रो हातमा छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन् । बिहीबार ललितपुरमा स्थनीय तहको निर्वाचनमा माओवादीबाट

विशेष समाचार