राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत, ११ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, यस्तो भयो छलफल

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच

कतारका अमिर थानीलाई २१ तोपको सलामी

काठमाडौँ, ११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका

राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ – सभामुख घिमिरे

काठमाडौँ, ११ वैशाख । सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सबै राजनीतिक

ज्ञानेन्द्र शाहीको रविलाई सुझाव- आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्नुस्

काठमाडौँ, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

काठमाडौँ, ११ वैशाख । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । महाधिवेशनको तयारी,

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

पोखरा, ८ वैशाख । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख

गोकुल बास्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले एकीकृत समाजवादीप्रति व्यंग्य गर्दै सामाजिक सञ्जालमा

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट