बाल यौन दुर्व्यवहार : छात्रालाई बोकेर वार्डेनले सोध्थे– ‘कति केजी छौ ?’
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटी बाहुनधारामा रहेको सर्वनाम शिक्षालयका छात्रावास प्रमुख (वार्डेन) रामजी बस्नेत थुनामा छन् । शिक्षालयमा अध्ययनरत ३ जना छात्रामाथि उनले यौन दुर्व्यवहार गरेको आरोप छ