छोड्ने बेला मन्त्री झाँक्रीले भेटिन प्रधानन्यायाधिश, के भए कुराकानी ?
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच भेटवार्ता भएको छ । कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन् । मन्त्री झाक्रीले भेटका क्रममा आयोजना र विकास