भारतीय सर्वोच्च अदालतको फैसला : २४ हप्तासम्मको गर्भ, पतन गर्न पाइने
एजेन्सी । भारतीय सर्वोच्च अदालतले बिहीबार दिल्ली उच्च अदालतको निर्णयलाई उल्टाउँदै एक अविवाहित महिलालाई आफ्नो २४ हप्ताको गर्भ पतन गर्ने अनुमति दिएको छ । न्यायाधीश डीवाई चन्द्रचुड, सूर्यकान्त त्रिपाठी र