बलात्कार आरोपितको पशुपतिमा महायज्ञ ! बुधबार यसरी भयो होहल्ला
काठमाडौं । पशुपति मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञ’ मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले ‘बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको