काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने बताएकी छन्। मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शपथग्रहणपछि पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्। ‘मान्छेपिच्छे हाम्रो