महानगर भागवण्डामा सहमति : पोखरा एकीकृत समाजवादीलाई

banner

satta-gathabandhan-baithak

काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागवण्डामा सहमति जुटेको छ ।

मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकएक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।

त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार