बाजुराको गौमुल गाउँपालिकामा एमाले निर्वाचित

राजनीति

gaumul-thapa

बाजुरा ।  बाजुराको गौमुल गाउँपालिकामा एमाले उम्मेदवार हरी बहादुर रोकाया निर्वाचित भएका छन् ।

उनले ३ हजार ४३४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हिरेन्द्र बहादुर रोकायाले १ हजार ४७० मत पाएका छन् ।

त्यसैगरी उपाध्यक्षमा एमालेका सिता रोकाया९थापा० निर्वाचित भइन्।

उनले ३ हजार १९४ मत पाइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी उमा रोकायाले १ हजार ७४४ मत पाइन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार