बालेनको अग्रता झनझन फराकिलो, कुन कुन वडा गनियो ?

राजनीति

kathamandu

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

अहिले साह ३५५२ मतले अगाडि छन् । उनको ७५३४ मत आउँदा एमालेका केशव स्थापित ३९८२ मतका साथ दोस्रोमा छन् ।

कांग्रेसकी सिर्जना सिंहको ३४८६ मत रहेको छ । हालसम्म वडा नम्बर १ र २ को मत गनिसकिएको छ । त्यस्तै ३, ४, ५, ६, ३१ र ३२ को गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार