रेनु दाहाललाई ६ हजार बढीको अग्रता

राजनीति

renu-dahal-biajya-subedi-bhataratpur

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार बढी मतको अग्रता बनाएकी छन् । ७८ हजार ३१५ मत गणना गर्दा दाहालले ३० हजार ३९४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ मत पाएका हुन् ।

मेयर 
रेनु दहाल (गठबन्धन): ३०३९४
विजय सुवेदी (एमाले):  २४२५६
जगन्नाथ पौडेल (स्वतन्त्र): १०७२१

उपमेयर 
चित्रसेन अधिकारी (गठबन्धन): ३२८२९
हिमला गुरुङ(राप्रपा): १८८२७

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार