भरतपुर अपडेट : ९८ हजार १०७ मतगणना सकियो, कसले कति मत पाए ?

banner

renu-dahal-biajya-subedi-bhataratpur

काठमाडौं । भरतपुर महानगरपालिकामा ९८ हजार १०७ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३८७०८ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १९२ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार ६४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै काँग्रेसबाट उपमेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४०९४९ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २३८९५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार