काठमाडौं अपडेट स् उपमेयरमा सुनिता तेब्बर मतले अगाडि

banner

sunita-dangol-and-rameshwor-shrestha

काठमाडौं । काठमाडौं महानगरको उपमेयर तर्फ १ लाख १० हजार ८६० मतगणना भएको छ । मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेको महानगरमा उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलको अग्रता छ । उनले ३९ हजार ८१६ मत प्राप्त गरेकी छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार राम श्रेष्ठले १३ हजार ८९५ मत पाएका छन् । पछिल्लो परिणामअनुसार उपमेयरमा डंगोलले २५ हजार ९२१ मतको अग्रता कायम गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार