साउनदेखि कर्मचारीको तलब बृद्धी, कस्को कति बढ्यो ?

banner

karmachari-officer-sarakari-karmachari_pwy91gpsq7

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारीको तलबम १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ ।

सरकारको यो निर्णयबाट सरकारी कर्मचारीको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम बढेको छ । अब कर्मचारीले आउँदो साउन १ देखि बढेको तलब पाउनेछन् ।
तलब बढेपछि कुन तहका कर्मचारीको तलब कति पुग्नेछ ?

talab

तलबबाहेक मुख्य सचिवदेखि कार्यालय सचिवसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपयाँ मासिक भत्ता पाउँछन् । अनि हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबका रुपमा पाउछन् । साथै वर्षको एकपटक पोशाक भत्ता समेत पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार