तारा एयरको विमान थासाङ–२ मा भेटियो

banner

tara-air-2

काठमाडौं । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार