निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलविरुद्ध निजगढवासीकै प्रदर्शन (फोटो फिचर)

banner

n6-jpg

काठमाडौं । बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीले शनिबार काठमाडौंको बानेश्वरदेखि माइतीघरसम्म गरेको प्रदर्शन । सर्वोच्च अदालतले १० दिनअघि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर त्यसको विकल्प खोज्न आदेश दिएको थियो ।

n5-jpgn4-jpgn2-jpg6-2

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार