कतारका लागि नेपाली राजदूतमा डा ढकाल नियुक्त

राजनीति

dr-nareshbikram-dhakal1_uagf6epvs7

काठमाडौं । राष्ट्रपति​ विद्यादेवी भण्डारीले कतारका लागि नेपाली राजदूतमा डा नरेशविक्रम ढकाललाई नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार ढकाललाई कतारका लागि नेपालको राजदूतमा नियुक्त गरेकी हुन् । उनले नेपालको संविधानको धारा २८२ अनुसार ढकाललाई राजदूतमा नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार