रोपाई महोत्सवमा यसरी रमाए विदेशी पर्यटक ( केही फोटोहरू)

banner

r-1

पोखरा । हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेमजामा रोपाईं महोत्सव गरिएको हो ।

विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।

r-3r-2-2r-4r-5r-6r-7

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार