काठमाडौंमा भूकम्पको धक्का महसुस

banner

earthquake-seismograph-line-960x480_6ronbcdy6t

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

इएमएससीका अनुसार धरान र भोजपुर आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।

यद्यपि, यसको जानकारी राष्ट्रिय भूकम्प  मापन केन्द्रले भने हालसम्म जारी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार