गठबन्धन कार्यदलको बैठक बस्दै

राजनीति

काठमाडौं  ।  सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ ।

कार्यदलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए ।

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुंगोमा पुर्‍याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार