विश्वभर उल्लासका साथ स्वागत गरियो अङ्ग्रेजी नयाँ वर्षलाई, (फोटो फिचर)

banner

काठमाडौँ, १६ पुस । अन्तर्राष्ट्रिय डेटलाइनको कारण फरक(अलग देशहरूमा नयाँ वर्ष मनाउने समय अलग(अलग हुन्छ। पुरा विश्वमा क्यालेन्डरको समय फेर्न २६ घण्टाको समय लाग्छ ।

अङ्ग्रेजी नयाँ वर्ष पहिलोपटक किरिबाटीमा प्रवेश गरेको थियो । त्यसपछि न्युजिल्यान्डमा नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिएको थियो । अकल्याण्डको स्काई टावरमा शानदार आतिशबाजी गरियो ।

न्युजिल्यान्डमा दुई मुख्य टापुहरू छन्, उत्तर र दक्षिण। दुबैको समय क्षेत्र एउटै छ। अर्थात् नयाँ वर्षलाई दुवै ठाउँमा एकैसाथ स्वागत गरियो । अस्ट्रेलिया र जापानमा पनि नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिएको छ ।

मध्यरातमा आतिशबाजी गरियो र मानिसहरूले उत्सव मनाए। हेर्नुहोस् विश्वका विभिन्न स्थानमा नयाँ वर्षलाई स्वागत गर्दाको दृश्य :

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार