सल्यानमा यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी

banner

बुटवल, ५ वैशाख । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।

रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार