आइपिएल ; पञ्जाबिरुद्ध दिल्ली क्यापिटलको रोमाञ्चक जित

banner

पञ्जाब, ६ वैशाख । जारी इन्डियन प्रिमिएर लिगमा दिल्ली क्यापिटलले पञ्जाब किङ्गसमाथि ९ रनको रोमाञ्चक जित हासिल गरेको छ । दिल्लीले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा १९.१ ओभरमा पञ्जाबले १८३ रनमा सबै विकेट गुमाएपछि दिल्लीले रोमाञ्चक जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार