इलाम–२ को ताजा मतपरिणाम : सुहाङसंग मतान्तर घटाउँदै डम्बर

banner

इलाम, १६ वैशाख । शनिबार सम्पन्न निर्वाचनको ताजा मतपरिणाम अनुसार इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार उनले ४ हजार ४९ मत पाउँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३ हजार १६० मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले १ हजार ७०३ मत पाउँदा रास्वपाका मिलन लिम्बु ५३४ मतका साथ चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार