बर्दिवास २३ फागुन । आफू हिड्ने बाटो पिच नगरिदिदा समाचार लेखेर तनाव दिने पत्रकारको मधेश सरकारका मन्त्री सरोज यादवले भण्डाफोर गरिदिएका छन् । पिच नगरिदिए ‘देखौला’ भनेका थिए एमालेले सम्हालेका मन्त्रालयका विषयमा हुँदै नभएका समाचार प्रकाशित गरेर तनाव दिए मन्त्री यादवले बताए ।
‘निजी होटलको सौन्दर्य बढाउन ढलानमाथि पिच गर्न उनको दवावा थियो, मैले मानिन’ मन्त्री यादवले भने ‘कुन बाटोबाट उनले यस्तो योजना रातो कितावमा पार्न सफल भए अब त्यसको खानविन हुन्छ ।’