कांग्रेसले सिटौला हटायो

banner

काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेता फेरेको छ । कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई दलको नेता बनाएको हो ।

प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई दल नेता मनोनीत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार