ह्वात्तै घट्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

banner

बर्दिवास १६ असार । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागु हुने गरी पेट्रोल, डिजेल र ग्यासमा ह्यात्तै मूल्य घटाएको छ ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोलमा २०, डिजेलमा ३० र खाना पकाउने ग्यासमा १०० रुपैयाँ मूल्य घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार