banner
काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागवण्डामा सहमति जुटेको छ ।
मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकएक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।
त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ ।