banner

बर्दिवास, ७ पुस । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा रौतहट –१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मधव कुमार नेपालविरुद्ध उजुरी परेको छ । उनी प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको भन्दै सोही क्षेत्रका एक उम्मेदवारले नै उजुरी गरेको निर्वाचन आयोगले जनाएको छ ।
सोही क्षेत्रका उम्मेदवार राम नरेश राय यादवले दिएको उजुरीमा पतञ्जलि जग्गा प्रकरणमा मुछिएकाले नेपाल उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ ।

