banner

बर्दिवास, ९ माघ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । उनले गोरखा –२ बाट प्रतिनिधिसभा सदस्यका लागि ६ गते उम्मेदवारी दिएका थिए ।
भट्टराईले प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका थिए । रास्वपाले सघाउने आशमा उम्मेदवारी दिएका उनलाई अन्ततः नसघाउने उल्टो उम्मेवारी फिर्ता लिन अनुरोध गरेको थियो ।
रास्वपाले बाबुरामलाई उम्मेदवारी फिर्ता लिए कबिन्द्र बुर्लाकोटीलाई सभाउन अनुरोध गरेको छ ।
