banner

बर्दिवास ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता लिने भएकी छन् । किन उम्मेदवारी फिर्ता लिन लागेको भन्ने केही नबताएको श्रोतले बताएको छ ।
उनले उम्मेदवारी फिर्ताका लागि इमेल पठाएको बुझिएको छ । निर्वाचन आयोगले स–शरीर उपस्थित हुनुपर्छ भने पछि आफू धादिङ हिडेको उनले बताइन् । आशिकाले रास्वपाका तर्फबाट धादिङ–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी थिइन् ।
