दबाबपछि आशिकाको उम्मेदवारी कायम

banner

बर्दिवास, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ –१ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी आशिका तामाङको उम्मेदवारी कायमै रहेको छ । उम्मेदवारी फिर्ता लिन भन्दै धादिङ पुगेकी आशिकाले त्यहाँ पुगेपछि निर्ण बदलेकी हुन् ।

धेरैले मैदान नछोड्न आग्रह गरेकाले उम्मेदवारी फिर्ता लिने सोंच परिवर्तन गरेको उनले बताएकी छन् । यसअघि घरासी कारणले उम्मेदवारी फिर्ता लिन लागेको उनले बताएकी थिइन । अहिले उनी जितेर देखाउने मुडमा पुगेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार