महोत्तरी –१ मा दुई जनाले मात्र लिए उम्मेदवारी फिर्ता २५ जना कायम

राजनीति

बर्दिवास, ९ माघ । महोत्तरी जिल्ला क्षेत्रनं. १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका मध्ये दुई जना स्वतन्त्र उम्ममेदवारले मात्र आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

यसरी उम्मेदवारी फिर्ता लिनेमा टेकप्रसाद पोखरेल र प्रमोदकुमार साह रहेका छन् । पोखरेलले रास्वपासंग असन्तुष्टी जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनी रास्वपाबाट टिकटका आकाँक्षी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार