
बर्दिवास, ९ माघ । महोत्तरी जिल्ला क्षेत्रनं. १ मा कायम रहेका प्रतिनिधिसभा सदस्यका २५ उम्मेदवारले आज चुनाव चिन्ह प्राप्त गरेका छन् । सबैभन्दा जेष्ठ सदस्य प्रेमबहादुर रानाले भंगेरा चुनाव चिन्ह पाएको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ ।
महोत्तरी क्षेत्रनं. १ का उम्मेदबार र चुनाव चिन्ह
१. कृष्णश्वरी मानन्धर (दुवाल) – मादल
२ गिरिराजमणि पोखरेल — पाँचकुने तारा
३. जीवनकुमार मगर – खाम
४. निरु कुमारी – कप र प्लेट
५. परमेश्वर पासवान दुसाध – जुवा
६. प्रमोद कुमार महतो – घण्टी
७. प्रेमबहादुर राना – भँगेरा
८. बैवेलाल महतो – हेल्मेट
९. मणिराज निरौला – हँसिया
१०. मनोजकुमार गुप्ता – विजुलीको चिम
११. मुकेशराज काफ्ले – रुख
१२. मुकेश साह – मोवाइल
१३. योगनारायण महतो – छाता
१४. रमेशकुमार सिंह दनुवार – कुखुराको भाले
१५. लक्ष्मी महतो कोइरी – सुर्य
१६. लिला दियाली – अँजुलीमा माटो
१७. विरेन्द्र महतो – लाउडस्पिकर
१८. शिवनारायण महतो – ट्रफी
१९. सचिन महतो – आँप
२०. सविता कुमारी देवी– टि–टेवल
२१. सुनिलकुमार सिंह – जिप
२२. सुनैनादेवी कोइरी– कर्क
२३. सुरेन्द्र महतो – काउली
२४. सामिन्द्र कार्की– फर्सी
२५. होमप्रसाद पोखरेल – हलो
