लाबेनको घर चोरीको आशंका

banner

बर्दिवास, १७ माघ । रास्वपा नेता बादेन्द्र साहको सिनामंगलस्थित घरमा चोरीको आशंकाले प्रहरीले अनुसन्धान गरेको छ ।

गौशाला प्रहरी वृत्तका प्रहरीले जनाए अनुसार सिनामंगलको पन्चकुमारी मन्दिर नजिक रहेको उनको घरसँगै म्यानपावर कम्पनीको अफिस छ । त्यहाँ मान्छेको भिड हुँदा बालेनको घरमा चोरीको आशंका गरिएको थियो ।

प्रहरीले घरको अवलोकन गर्दा चोरी नभएको देखिएको छ । ग्रिल फोडेको अवस्थामा भेटिएकाले प्रहरीले चोरीको आशंकामा अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार