टी २० विश्वकपमा आइतबार तीन खेल, आज नेपाल र इङ्ल्याण्ड पनि भिड्दै

banner

बर्दिवास, २५ माघ । टी–२० पुरुष विश्वकप प्रतियोगिता अन्तर्गत आज दोश्रो दिन पनि तीन खेल हुने तालिका रहेको छ । हिजो शनिबारदेखि श्रीलंकार भारतमा यो प्रतियोगिता सरु भएको हो ।

आजको पहिलो खेल चिताम्वरम स्टेटियम चेन्नईमा ११.०० वजे सुरु हुनेछ । यहाँ न्युजिल्याण्ड र अफगानीस्तान भिड्र्दछन् । दोश्रो खेलमा नेपाल र इङ्ल्याण्ड घिड्दैछन् , यो खेल वानखेडे स्टेडियम मुम्बईमा ३ वजे सुरु हुनेछ भने तेश्रो खेलमा श्रीलंकार आइरल्याण्ड भिड्दैछन्, यो खेल श्रीलंकाको प्रेमदासा स्ेडियममा बेलुका ७ वजे सुरु हुनेछ ।

हिजो शनिबार पनि तीन खेल भएका थिए, नेदरल्याण्डलाई पाकिस्तानले, स्कटल्याण्डलाई वेस्टइन्डिजले र अमेरिकालाई भारतले पराजित गरेका थिए । तीनै खेल प्रतिस्पर्धी र रोमाञ्चक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार