Author: पेन नेपाल

गार्सियास्थित अमेरिका–बेलायतको बेसमा मिसाइल प्रहार भएपछि युरोपभर त्रास र तरङ्ग

लण्डन, ८ चैत । हिन्द महासागरको टापु डिएगो गार्सियामा अवस्थित संयुक्त राज्य अमेरिका(बेलायत सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएपछि बेलायतले ‘बौलाहा इरानी धम्की’ भनी निन्दा गरेको छ। यद्यपि, इरानले

ट्रम्पलाई इरानको जवाफ – हाम्रा विद्युत केन्द्रहरूमा आक्रमण भए मध्यपूर्वका सबै उर्जा केन्द्र खरानी बनाउछौं

तेहरान, ८ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले हर्मुजको जलडमरूम नखोलेमा इरानका विद्युत केन्द्रहरूमा आक्रमण गर्ने धम्की दिएपछि त्यसको जवाफ दिदैं इरानले मध्यपूर्वका ऊर्जा केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएको

आज यी चार राशी मालामाल हुने योग

आज बिक्रम सम्वत २०८२ साल चैत महिनाको ८ गते आइतबार, तदनुसार २२ मार्च २०२६, नेपाल सम्बत ११४६ । श्रीसूयृ उत्तरायण, बसन्त ऋतु, चैत्र शुक्लपक्ष चतुर्थी तिथि । आन नक्षत्र –

महोत्तरीका एक युवा इरानी सेनाको नियन्त्रणमा

बर्दिवास, ७ चैत । महोत्तरीका एक युवा इरानी सेनाको नियन्त्रणमा रहेको खुलेको छ । महोत्तरी घर भई उदयपुरको गाईघाटमा जुत्ता पसल रहेका युवा एक सातमादेखि इरानी सेनाको नियन्त्रणमा रहेको परराष्ट्र

वर्षाले बीपी राजमार्ग अवरुद्ध

बर्दिवास, ७ चैत । बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने कालढुंगा–दाउने सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार, अविरल वर्षाले रोशी खोलाको पानीको बहाव बढ्नुका साथै सडकमा समेत क्षति

श्रीलंकाले पनि गर्यो ट्रम्पको प्रस्ताव अवज्ञा

काठमाडौं, ७ चैत । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकले दुईवटा अमेरिकी लडाकु विमान आफ्नो देशमा अवतरण गराउने अमेरिकाको अनुरोध सरकारले अस्वीकार गरेको बताएका छन् । मार्च महिनाको सुरुमा राष्ट्रपति दिसानायकेले

युद्धकाबीच नयाँ वर्षको अवसरमा इरानी सर्वोच्च नेताको सन्देश

तेहरान, ७ चैत । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले फारसी नयाँ वर्षको अवसरमा दिएको लिखित सन्देशमा इरानका शत्रुहरू पराजित भइरहेको बताएका छन । जबकि अमेरिका र इजरायलले देशमाथि आक्रमण जारी

चन्द्रमा मीन राशीमा हुँदा यी तीन राशीलाई फाइदै फाइदा

आज बिक्रम सम्वत २०८२ साल चैत महिनाको ७ गते शनिबार, तदनुसार २१ मार्च २०२६, नेपाल सम्बत ११४६ चौलाथ्व, । श्रीसूर्य उत्तरायण, बसन्त ऋतु, चैत्र शुक्लपक्ष तृतीया तिथि । आज नक्षत्र

सुनको भाउ आज पनि ह्वात्तै घट्यो

बर्दिवास, ६ चैत । शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय

नवनिर्वाचित सांसदलाई शपथमा बोलाइयो, के के छन् शर्त

काठमाडौं, ६ चैत । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ । सांसदहरूको शपथ यही चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन

विशेष समाचार