Author: पेन नेपाल

मस्क भन्दा मार्क जुकरबर्ग भए धनी

न्युयोर्क, २५ चैत । फेसबुकको मूल कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग टेस्लाका मालिक एलोन मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । सन् २०२० पछि जुकरबर्गले यो स्थान

अब गुगल सर्च गर्दा पैसा लाग्न सक्ने

काठमाडौं, २५ चैत । गुगल इन्टरको खोज संसारको सबैभन्दा लोकप्रिय खोज इन्जिन हो। यस सर्च इन्जिनका कारण करोडौं मानिसको समस्या क्षणभरमै हल हुन्छ, किनकि उनीहरू गुगल सर्चमा आफ्नो समस्याको समाधान

‘बुढीपोल्ली’ लिएर आए खेम बतास

काठमाडौं, २५ चैत । खेम बतासद्वारा लिखित कथासंग्रह ‘बुढीपोल्ली’ लिएर आए खेम बतासले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा

हिजाब फुकालेर मस्कट लिए पछि अदालतले तिरायो अमेरिकी सरकारलाइ २३२ करोड जरिवाना

न्युयोर्क, २५ चैत । अमेरिकाको न्युयोर्क सहरमा मुस्लिम महिलाले हिजाब फुकालेर मगसट ९मुस्लिम वुमन मगसट० लिएको बिषयमा चर्को हंगामा भएको छ । यस विषयमा सरकारविरुद्ध मुद्दा दायर भएको थियो ।

फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरातको भिडन्त

काठमाडौं, २५ चैत । भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीच हुदै छ । गुजरातको भापिमा हुने यो खेल अपराहन्न २स् ४५ बजेदेखी शुरु हुने

उप-निर्वाचनका उम्मेदवार बिरूद्द आज उजुरी लिइने

काठमाडौं, २५ चैत । उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवार बिरूद्द आज उजुरी लिइने भएको छ । निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण

आजको मौसम : आज यी चार प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौं, २५ चैत । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत

आज यी ३ राशी मालामाल हुने सम्भावना, हेर्नुहोस् के छ त्यस्तो ?

आज बिक्रम सम्वत २०८० साल चैत महिनाको २५ गते आइतकार, इश्वि सन् ७ अप्रिल २०२४, नेपाल सम्वत ११४४ (चिल्लागा) श्रीशालिवाहिनी शाके १९४५ । श्रीसूर्य उत्तरायण, बसन्त ऋतु, चैत्र कृष्णपक्ष चतुदर्शी

भुटाहा साँझ परेछि सुनसान, कर्फ्यु जारी, झडमा ३० घाइते

सुनसरी, २३ चैत । सुनसरीको हरिनगर गाउँपालिका शुक्रबार दिनभर तनावग्रस्त बन्यो । बिहीबार एक युवामाथि भएको आक्रमणको घटनाले समुदाय र धर्ममा विभाजित बनेपछि घटनाले शुक्रबार उग्ररुप लिएको थियो । युवामाथि

आगामी २० वर्ष नेतृत्व नछाड्ने ओलीको घोषणा

काठमाडौं, २३ चैत । पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न भनेका छन् । उनले अझै २० वर्ष पार्टी नेतृत्व नछाड्ने घोषा गरेका

विशेष समाचार